मंगलामा नेतृत्व विकास तालिम

विकल्प न्यूज/बेनी असार १६ गते । मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटामा दुईदिने उद्घोषण, भाषणकला तथा नेतृत्व विकास तालिम सकिएको छ । बरंजा सामुदायिक सिकाई केन्द्रको आयोजना तथा मंगला गाउँपालिकाको सहयोगमा बिहिबार र शुक्रबार गरी दुईदिनसम्म सञ्चालन भएको तालिममा बंरजा, कुहुँ र बावियाचौरका १५ जनाको सहभागिता रहेको थियो । तालिममा उद्घोषण, भाषणकला, वैठक सञ्चालन, नेतृत्व विकास अन्तरगत … Continue reading मंगलामा नेतृत्व विकास तालिम